आलिकती दरो छैन भने
गाठिगुठी जरो छैन भने
टाठो बाठो नै भए पनि
हास्ने बोल्ने गरे पनि
जुन जे काम आईपर्दा
सधै अगाडी सरे पनि
मलजल गरी हुर्काको बिरुवा
अरुले नै चलाउछ
भकुन्डो हुन्छन बुढाबुढी
दनक मात्रै पाउछन ||
--------
हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत saahitya@hamropatro.com मा इमेल पठाउनुहोस्|
Liked by: