बुझेकि छैनौदिपक राज बन्जाडे · Oct २०, २०१६बुझेकि छैनौगजलसुन्न ट्याप गर्नुहोस्के छ त, मेरो जिउने आधार बुझेकि छैनौ ।बिवसताको एक बेरोजगार बुझेकि छैनौ ।।हे, मलाई हेरेर सुनौलो सपना बुन्ने जलपरि ।मेरो कथा, समाज, र परिवार बुझेकि छैनौ ।।