छाडी गयौ किन मलाईबाल कुमार रार्इ · Mar २२, २०१७छाडी गयौ किन मलाईगजलसुन्न ट्याप गर्नुहोस्छाडी गयौ किन मलाई, मुटु भरि घाउ भयोआशुको भेलमा तैरी रहने, जिन्दगानी नाउ भयोसधैभरि हारे मैले, जित सबै सुम्पे तिमी लाई