एस पि ´पथिल ´ · Oct १७, २०१६
चल्छ जिन्दगीको चर्खा कर्मले तानेपछि
रश्मि बनेर चुम्छ लक्ष्य बुद्धिले तानेपछि ।
कुसुम बर्सिन्छन कल्पवृक्ष निहुरिएर धर्तीतिरै
बगाई पसिना पथभरी झटाराेले हानेपछि।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी