छैन जग्गा जमिनVision Guragain · Feb १५, २०१७छैन जग्गा जमिनगजलसुन्न ट्याप गर्नुहोस्छैन जग्गा जमिन अलिकती पनि छैन।हामीसँग प्रसस्त धन सम्पती पनि छैन।बा थलापरेका छन् दीर्घरोगले बर्षौं देखिहाम्रा लागि त डाक्टर ओखती पनि छैन।