चिट्ठी लेखी ममाधब भण्डारी · Oct १०, २०१६चिट्ठी लेखी म, प्यार पठाउने छु।।साथमा सानो, उपहार पठाउने छु।।जन्म घर छाडि म, आउछु भन त।।तिमिलाइ लिन म, कार लिइ अाउने छु।