छिया छिया मुटुपदम थापा · Oct २७, २०१६छिया छिया मुटुगजलसुन्न ट्याप गर्नुहोस्टुक्राटुक्रा दिल मेरो छिया छिया मुटुबोकेर अब सिउनु बेकार छतिमिलाई सुम्पेको पवित्र प्रेम अाशा अनि भरोसाफिर्ता मागेर यहाँ जिउनु बेकार छ ।