तिलक तारामी · Nov २९, २०१६

चुहिने भाँडोमा
गजल
सुन्न ट्याप गर्नुहोस्
चुहिने भाँडोमा पानी, भरिन्छ र कहाँ ?
डुंगा देख्दै डराए नदि, तरिन्छ र कहाँ ?
अलिकति त जग्मगाउनु पनि पर्दोरैछ,
सुवास विना त किर्ती, छरिन्छ र कहाँ ?
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी