सुरेश सुनार · Oct १३, २०१६भित्रिएको यो दशैँ नियाली रुदै रुदै बसेको छु।
यो साल पनि हुन्छ निधार खाली रुदै रुदै बसेको छु।।
बाआमालाई अर्को सालको आशा देखाउदै आफू यता।
मुटुभित्रको जलन सम्हाली रुदै रुदै बसेको छु।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी