Amrit Bashyal · Oct १९, २०२३
दशैं पनि आयो हजुर ,तिहार पनि आए जस्तो छ |
खुसी पनि छायो हजुर, उमंगले सबैको घर छाए जस्तो छ ||
भन्दै होलीन् मेरी आमा, उ पनि यहाँ भैदिएको भए |
उहि परिवारको सम्झनाले, परदेशीको मन खाए जस्तो छ ||
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी