Ramprasad Gaire (Palpali) · Aug ७, २०१६
मुलुकमा महङ्गीको आज आगो बलेको छ बेरोजगार त्यो युवाको हृदय जलेको छ सरकार विकास मुखी नहुदा यो देशमा दलालहरुलाई मोज मस्ती चलेको छ
मुलुकमा महङ्गीको आज आगो बलेको छ
बेरोजगार त्यो युवाको हृदय जलेको छ
सरकार विकास मुखी नहुदा यो देशमा
दलालहरुलाई मोज मस्ती चलेको छ
देखाएर सपना देशका उर्जा शक्तिलाई
विदेश पठाउने रोजगार फलेको छ
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी