रवि राजवंशी · Sep ११, २०१६

देशका लागि मर्नेहरु
रवि राजवंशीको गजल
सुन्न ट्याप गर्नुहोस्
के पाएँ आज उनले देशकालागि मर्नेहरु ?
ज्यानै थापी नहर खोलो सात समुन्द्र तर्नेहरु ??
माध्यमिक स्तर पास हुने देश चालक बन्यो अरे...,
कहाँ छन कता छन वुध्दिजीवि उच्चस्तर पर्नेहरु ?