धमिराहरुकृष्ण गुरुङ "अभागी" · Nov ७, २०१६धमिराहरुगजलसुन्न ट्याप गर्नुहोस्जताततै फैलिसकेका धमिराहरु !पल्लवी खान पल्केका किराहरु !बाहिर हेर्दा साह्रै सोझा देखिन्छन,भित्र काट्ने कैचि बाठा जिराहरु !