दिलको दरबारVision Guragain · Sep ११, २०१६दिलको दरबारभिजन गुरागाइकोसुन्न ट्याप गर्नुहोस्आगमन छ आज दिलको दरबारमातिम्रै भयो सारा राज दिलको दरबारमा ।प्रेमको खेती त्यता के कस्तो छ कुन्नी !थन्क्याउनु है अनाज दिलको दरबारमा ।