दोहोरो मायाAmrit Chhetri · Sep १३, २०१६जाली माया तिम्रो यता पनि उता पनि !दिन्छेउरे झुटो बोली यता पनि उता पनि !किन जोड्छौ यस्तो सम्बन्ध सबैसँगचर्चा तिम्रै सुन्दै छु म यता पनि उता पनि !बनाउछ तिमीलाई नै भोलि दुर्गन्ध वरपरअनि नाक थुन्ने छन यता पनि उता पनि !