दुश्मनलाईदीपक नेपाल · Dec १५, २०१६दुश्मनलाईगजलसुन्न ट्याप गर्नुहोस्दुश्मनलाई पनि सम्मान गर्छु अब !टाढा होइन उस्कै नजिक पर्छु अब !!जे भनुन यो समाजले मत्लब हुन्न !सामान लिगि उतै बसाइँ सर्छु अब !!