एक दिनसोक्षिन श्रेष्ठ · Sep २०, २०१६कोही छैन अमर बैतड्नी तर्नै पर्छ एक दिनकिन हतार गर्छ मान्छे आखिर मर्नै पर्छ एकदिनआज भोली या पर्सी थाहा छैन कहिले हुन्छमुर्दा शरीर लडाएर दागबत्ती गर्नै पर्छ एक दिन