फर्केर आउनेछुSudip Dallakoti · Sep ११, २०१६फर्केर आउनेछुसुदिप डल्लाकोटीको गजलसुन्न ट्याप गर्नुहोस्फर्केर आउनेछु म बस्नु है भर परेर!नजानु मेरि प्यारी अन्तै बसाई सरेर!अभावको जिन्दगी सहनै गार्हो भो!जानेछु अब म त सात समुन्द्र तरेर!