फर्किएर आऊदिनबिमल बावु · Nov २९, २०१६फर्किएर आऊदिनगजलसुन्न ट्याप गर्नुहोस्फर्किएर आऊदिन म मुटु ,सिई बस्नु तिमी॥भेट्नभनि धाऊदिन प्याला ,लिई बस्नु तिमी॥चन्द्रमाको बदनमा कसले पोत्यो कालोछाँया?दागहरू मेटीदैनन् तर ,धोई बस्नु तिमी॥