Vision Guragain · Aug २७, २०१६
अहो! फँसिएछ जिन्दगीको भीरमा फँसिएछ।
दिल भित्रका अनेक अनेक पीरमा फँसिएछ।
सोचिएन कहिल्यै पनि प्रेमको नसा थियो।
तिम्रो सिउँदो सिन्दूर भरी सिरमा फँसिएछ।
अभावको भुमरीमा फँसेपछी मात्र बल्ल आज
लाग्न थाल्यो पक्का पनि जन्जिरमा फँसिएछ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी