फुकाएर बाधाहरूसुन्दर श्रेष्ठ · Sep २६, २०१६फुकाएर बाधाहरू खुलेर आउ तिमीउजाड यी जिन्दगीमा फुलेर आउ तिमीस्वासका मालाहरु तिम्रै नामले उनेको छुशितल ती पवनमा घुलेर आउ तिमी