सम्झन्छुप्रकाश प्रवेश योङ्हाङ · Sep ११, २०१६सम्झन्छुप्रकाश प्रवेश योङ्हाङको गजलसुन्न ट्याप गर्नुहोस्गाई चराएको, ठाउँ सम्झन्छु !प्रवाशमा छुँ, गाउँ सम्झन्छु !!असल मान्छे, बनोश भनेर !आमाले राखिदिएको ,नाउँ सम्झन्छु !!