गास बास कपासRamprasad Gaire (Palpali) · Sep १४, २०१६भोक रोग बाट बचाउन बस्ती धाउनु पर्छअब गरी खानेको नै सरकार आउनु पर्छछल कपट होइन यथार्थका कुरा गर्नु छखेल हैन नि नाङ्गा ले पनि लुगा लाउनु पर्छ