‘समर्पण’ रन्जित · Oct १७, २०१६
लेख्ने थिएँ भाग्य अाफै लेख्ने मसी भेटिएन
पाए सधैँ चाेट पीडा कहिले खुशी भेटिएन।
मनभित्र पीडा लुकाई रूदै बसे सम्झनामा
खाेली बग्याे अासु झर्दा बग्ने नदी भेटिएन।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी