घरको छानोडिला बि सी · Aug २४, २०२३जुन घरको छानो चुहीन थाल्यो दार गतिलो नहुदात्यही घरको सम्बन्ध फाट्यो घरवार गतिलो नहुदा !