तिलक तारामी · Dec ५, २०१६हाम्रो नेपाल
गजल
सुन्न ट्याप गर्नुहोस्
अखण्ड प्रदेश हैन, अखण्ड देश हुनुपर्छ ।
नेपाल भित्रै अट्न सक्ने, मधेस हुनुपर्छ ।
मधेसी, पहाडी र हिमाली सम्पूर्णलाई,
एउटै सुत्रमा बाँध्ने, बलियो लेस हुनुपर्छ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी