Vision Guragain · Aug २७, २०१६
मेरो हातमा कलम उसको हातमा तरवार छ।
छन चाई हामी दुवैको बिरुद्धमा सरकार छ।
थाहा छैन यो युद्धमा जित कस्को हुन्छ कुन्नि!
कलम या तरवार निर्णायक मण्डल दोधार छ।।
सबै कुराको महत्व उत्तिकै हुन्छ अभावको बेला
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी