हराएझैं लाग्छडिलाराम ढकाल · Feb २७, २०१७हराएझैं लाग्छगजलसुन्न ट्याप गर्नुहोस्सुन्दर महल कल्पनाको हराएझैं लाग्छ,आङ मा लाग्ने रबीपनि (हिजोआज ) हराएझैं लग्छ।बाच्ने आशा मर्दो रैछ बिस्वासको डोरी टुटे पछि,कतै जीवन यत्ती होकि (भनी) डराएझैं लाग्छ।