हराएर फसेसुनिल ढकाल · Nov २४, २०१६हराएर फसेगजलसुन्न ट्याप गर्नुहोस्मनैदेखि कसैलाई मन, पराएर फसे !बिर्सिएर आफु, उसैमा हराएर फसे !अदालतमा बोलाछे रे, प्रेम सवालमाहेराइमा भाग्यले दोषी गराएर फसे !