हरायो जिन्दगीSudip Dallakoti · Oct २५, २०१६हरायो जिन्दगीगजलसुन्न ट्याप गर्नुहोस्हरायो जिन्दगी हरायो सपनाहरु पनि!बगिदिन्छ आँखाबाट बेदनाहरु पनि!!नआईदिए हुन्थ्यो अतित बल्झेर फेरि!!दुखाउन आउँछ यो सम्झनाहरु पनि!!