जब सम्मSudip Dallakoti · Dec १३, २०१६जब सम्मगजलसुन्न ट्याप गर्नुहोस्जब सम्म मेरो यो शरीरमा सास रहिरहन्छ !तब सम्म तिम्रा यादहरु बिन्दास रहिरहन्छ !मानिसको मन बदलिन समय लाग्दैन पनि !त्येसैले तिमी आउछौ भन्ने आस रहिरहन्छ !