जलाएर जिउदै छुअर्जुन चाेखाल · Oct २०, २०१६जलाएर जिउदै छुगजलसुन्न ट्याप गर्नुहोस्तिमिले दिएका घाउ-चोट भुलाएर जिउदै छु आजतिम्रो यादमा पिउँदा पिउदै भुलायर जिउदै छु आजढुङ्गा जस्तो निष्ठुरी तिम्रो मन चाहिदैन भोतिम्रा ती घातहरु सिलायर जिउदै छु आज ।