जिवनको हर पानामादिल सुनुवार · Sep १३, २०१६जिवनको हर पानामा तिमिलाई हेर सजाई राखेहृदयको मेरो हर धड्कनमा धड्काई तिमिलाई राखेधड्किन्छौ तिमी त्येसैले पो आज जिबित छु मपल्टाएर पाना जिवनको दुई शब्द कोर्दैछु आज म