बिमल बावु अर्याल · Nov ३०, २०१६

जीवनमा
गजल
सुन्न ट्याप गर्नुहोस्
प्यारले जब प्यार,बुन्छ जीबनमा,
मुटुले सब मुटुहरु, छुन्छ जीबनमा॥
कसैले कसैलाई मन पराउछ भने,
आफुलाई स्वयं आँसूले, धुन्छ जीबनमा॥
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी