जिन्दगी आयोगोपाल पुन · Jan ५, २०२२झिसमिसे शाममा बल्दै जब टुकी आयोउज्यालो देख्यो तब नजिक पुतली आयोकिन लागि परेको छस् ए! दुनिया, छुटाउनदुई मन मिले अनि पो बल्ल जिन्दगी आयो ।