प्रकाश बाबु चन्द · Dec १५, २०१६

के अर्थ
गजल
सुन्न ट्याप गर्नुहोस्
पछि पछि सारा बिश्व अाउनु काे के अर्थ ।
तिमी छैनौं त सारा खुसि पाउनु काे के अर्थ ।।
न सुन्ने कोही छन न पिर बुझ्ने काेहि ,
बिना सिद्दि गित गजल गाउनु को के अर्थ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी