Vision Guragain · Aug २७, २०१६
समयले आफू अनुकुल जवानी बनाउँछ।
अनि रंगमञ्च सुहाउने कहानी बनाउँछ।
चराले पनि गुड बनाउन कहाँ सिक्या हो र!
उस्ले त केवल त्यो जानी नजानी बनाउँछ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी