के पायौ ?Prashant Uprety · Sep ११, २०१६के पायाै?प्रशान्त उप्रेतिको गजलसुन्न ट्याप गर्नुहोस्देशको खातिर आन्दोलन गरेर के पायौ ?बिना सित्ती आवेगमा मरेर के पायौ ?यो साझा फूलबारीमा ढकमक फूलेको भा ?बिना सुवास कोपिलामै झरेर के पायौ ?