Amrit Chhetri · Sep ४, २०१६
नआउनु मेरो बाटोमा तिमीले भनेकि थियौ !
याद होला आरोप मलाई लाएकि थियौ !
खै के देखेर सजाए यो दिलभित्र तिमीलाई
अर्कैकि रैछाै र पो मलाई ठुक्राएकि थियौ !
आउन खोजेको हैन तिम्रो खुसियाली शहरमा
छातीमा बिज्ने गरि एउटा शब्द कोरेकी थियौ !
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी