Ramprasad Gaire (Palpali) · Oct १८, २०१६
कालो बजारीले साथीकै, नियत थाहा हहुदैन ।
त्यहाँ परिश्रम मुल्यकै, चाहत थाहा हुदैन ।।
आफ्नो मेहनत दर्बिलो बनाऊ भन्छु सधै ।
नत्र मानबिय चिन्तन, जगत थाहा हुदैन ।।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी