कसरी बाचुSudip Dallakoti · Nov २३, २०१६कसरी बाचुगजलसुन्न ट्याप गर्नुहोस्कसरी बाचु भन म यो अभाव सहेर !!आज भन्दा भोलि झन तनाव सहेर !!यता गरे उता गरे मिलेन यो जिन्दगी !बाच्नै पर्ने मिल्दै नमिल्ने हिसाव सहेर !