अमृत खड्का · Sep १९, २०१६
कसरि हुन्छ मैले यहाँ, बाच्न सिक्नु छ ।
तिम्रो छेउमा मैले यहाँ, हास्न सिक्नु छ ।
कति दिन्छौ अझै ती तिता मिठा बचनहरु
ती बचनलाइ हासी हासी, मार्न सिक्नु छ ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी