खाना छैनAmrit Bashyal · Mar २२, २०१७खाना छैनगजलसुन्न ट्याप गर्नुहोस्कत्ती दु:ख गरौ दैब, आधा पेट खाना पनि छैनजाडो गर्मी छेक्ने कुनै, आङ ढाक्ने नाना छैनदु:ख सम्झी यस्तो लाग्छ, भगवानको खाता भित्र