ख्याल गर है आमाअनुप राना मगर · Jan २०, २०१७ख्याल गर है आमागजलसुन्न ट्याप गर्नुहोस्सास चल्दा चल्दै रोकिन्छ ख्याल गर है आमाहिन्दा पाईला धेरै ठोकिन्छ ख्याल गर है आमाफर्कि आउनेछु एक दिन पक्कै पनि पिर नगरदुखी हुदा आशु पोखिन्छ ख्याल गर है आमा