Ramprasad Gaire (Palpali) · Sep ११, २०१६

कुरा नगर
रामप्रसाद गैरे (पाल्पाली)को गजल
सुन्न ट्याप गर्नुहोस्
सबै नेपाली जनता एउटै हौ कुटाउने कुरा नगर
नेपाल एउटा सिङ्गो देश हो फुटाउने कुरा नगर
बिदेसी चल खेल धेरै छन् कुरा जात जातिको
यो देश हाम्रो हो देश लाई टुटाउने कुरा नगर
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी