बिमल बावु अर्याल · Dec २२, २०१६

लाग्दैन मलाई
गजल
सुन्न ट्याप गर्नुहोस्
लाग्दैन मलाई मेरो पनि , लहर आउछ अब ,
के बाँकि छ र खै यार ,मात्र रहर आउछ अब॥
तिम्रो चिट्ठी र पत्र गाएब हुदैछन् दीनदीनै ,
लेख्दीन सायद नमिठो, कहर आउछ अब !!
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी