लेख्न खोजेथेप्रमोद ठगुन्ना "प्रयुश" · Jan ४, २०१७लेख्न खोजेथेगजलसुन्न ट्याप गर्नुहोस्लेख्न खोजेथे गजल यार कहानी बन्दिएछ ।कहानी सुनेरै रुने अचेल मेरो बानी बन्दिएछ ।।ठुला साना सब्बै चोटहरु साहिदिन्छ अचेल ।