Prashant Uprety · Aug २७, २०१६
अँधेरीमा चुप बस्छ्न जुन बोकेर लुकेका
अन्त कतै हराए रे धुन बोकेर लुकेका ।
अरे यार! घाउ लुकाउनु पनि त कला रैछ,
नत्र यहाँ प्रस्स्तै छन नुन बोकेर लुकेका ।
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी