Khadk Pun 'Biyog' · Sep २०, २०१६
आज उसको ती धम्कीले म लुक्ने भएछु
बाटो हिड्ने त्यो कुकुरलेनी भुक्ने भएछु
ज्यान र धन लुटाउदानी टाउकोमा झन
टेकेर आज उसकै नजरले झुक्ने भएछु
Oct 26, 2026
नेपाल संवत् ११४६ कौलाथ्व पुन्हि
असोज शुक्ल पूर्णिमा
वज्र · बव · अश्विनी