म हरेस खान्न आमाSudip Dallakoti · Sep २८, २०१६जाँदै छु केही सपना केही रहर बोकेर!मनमा केही खुलदुली धेरै डर बोकेर!!तातो घाममा सपना सेलाउन जादैछु!!साहु रिणको धेरै ठूलो असर बोकेर!!!